बिम बस दुर्घटनाका गम्भीर घाईतेलाई बेनी ल्याईयाे
विकल्प न्युज / बेनी कार्तिक १७ गते । अाईतबार साझ मालिका गाउपालिका सात बिममा भएकाे बस दुर्घटनाका गम्भिर घाईतेलाई बेनि अस्पतालमा ल्याईएकाे छ । दरबाङ प्राथमिक स्वास्थ्य केन्द्रले रिफर गरेका १२ जना घाईतेलाई बेनि ल्याईएकाे हाे । दुर्घटनामा चारजनाकाे ज्यान गएकाे प्रहरीले जनाएको छ । बस दरबाङ देखि बिम जाँदै थियाे ।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed